You are viewing the translated version of सञ्चालक समितिको अध्यक्ष र सदस्यको अयोग्यता.
Section 10
सञ्चालक समितिको अध्यक्ष र सदस्यको अयोग्यता
देहायका व्यक्ति सञ्चालक समितिको अध्यक्ष वा सदस्यमा नियुक्त हुन अयोग्य मानिनेछ:ः-
(क) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता लिएको,
(ख) भ्रष्टाचार, जबरजस्ती करणी, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, सङ्गठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको,
(ग) दफा ९ बमोजिमको योग्यता नभएको, वा
(घ) प्रचलित कानून बमोजिम अयोग्य भएको ।